एक हप्तादेखि अनिता बस्नेत बेपत्ता, तनाबले आमा बिरामी ! सक्दो शेयर गरि खोज्न मद्दत गरौ !!




यहि असाेज महिना काे ४ गते गाइधाट उदयपुर देखि फुपु काे घर जान्छु भनेर हिडे कि १९ बषे अनिता बस्नेत हराएकि छिन । उनि अहिले सम्म पनि घर परिवार र कोहि सँग पनि सम्पक मा नअाएकाे ले देख्नु हुने र भेटनु हुनेले यस 9851079068 / 9803189189 नम्बर सम्पक गरिदिन परिवारले अनुरोध गरेको छ।

अनिता हराएकाे खबरले उनकि ममि तनाबले गर्दा धेरै नै बिरामि भएको छ । यस पाेष्ट लाई धेरै भन्दा धेरै साथिहरु ले शेयर गरि सहयाेग गरिदिनु हाेला धन्यवाद ।