
पुरुषका लागि गर्भनिरोधक चक्की, यौन चाहना र उत्तेजनामा कस्तो असर ?
पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयासले पहिलो सफलता पाएको छ । पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा सफल भएको विशेषज्ञले बताएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द […]