विजनेश

पहिलोपटक दुर्गमको अग्र्यानिक स्याउ काठमाडौं र धनगढी लगियाे

बोटमै स्याउ फलेर कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएपछि पहिलोपटक दुर्गम ठाउँमा फलेको अग्र्यानिक स्याउ जिल्ला बाहिर काठमाडौँ र धनगढी लगिएको छ । किसानका स्याउ बारीमै कुहिने अवस्थामा भएपछि कृषि ज्ञान […]