
जङ्गलमा यौनकर्मी बढेपछि स्थानीय हैरान यौन कृयाकलापका लागि स्थानीय, विद्यार्थी देखि यात्रुसम्म
पूर्व–पश्चिम राजमार्गको महोत्तरी जिल्लामा रहेको वन क्षेत्रमा यौन क्रियाकलाप बढ्न थालेको भन्दै स्थानीयवासीले नियन्त्रण गर्न आग्रह गरेका छन् ।वनक्षेत्रमा १०÷१२ ठाउँमा विभिन्न पसल सञ्चालनमा रहेकाले बढेको चहलपहलसँगैै जोडी युवायुवतीको आगमन ह्वात्तै बढेको नजिकैका गाउँबस्तीका बासिन्दाको […]